काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।
प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।
योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिनेछ ।
[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/09/electricity-wanted.pdf”]


















प्रतिक्रिया