२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता : पुरुष भलिबलमा कपिलबस्तु, नवलपरासी, प्युठान र रुपन्देहीको विजयी शुरुवात



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।

एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । राष्ट्रिय खेल भलिबल र युवा खेलाडी उत्पादनका लागि सरकार प्राथमिकता दिएर पुर्वाधार र दक्षता वृद्धिका लागि बजेट बिनियोजन गरेको उनले दाबी गरे ।

सुनवलस्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा कपिलबस्तुले दाङलाई २-१ अंकले पराजित गरेको छ । यसैगरि नवलपरासीले अर्घाखाचीलाई २-०, रुकुम पुर्वले बर्दियालाई २-०, प्युठानले बाकेलाई २-० तथा रुपन्देहीले कपिलबस्तुलाई २-० पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । पाल्पा र नवलपरासी बिच भएको छैटौ खेल भने खराब मौसमका कारण स्थगित भएको भलिबल खेल संयोजक अर्जुन घिमिरेले बताए ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३८ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।