३० भदौ २०८३, मंगलबार | September 16, 2026

डेंगु आतंक : हालसम्म २९ जनाको मृत्यु, २२ हजार ९८८ संक्रमित



काठमाडौं । देशभर फैलिएको डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ ।

७६ जिल्लामा डेंगुको प्रकोप फैलिएको र २२ हजार ९८८ जनालाई डेंगु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा मात्रै २२ हजार २८१ जनालाई डेंगु संक्रमण भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ८२१ जनालाई, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ मा ५९१ जनालाई डेंगु भएको छ । यस्तै, गण्डकीका ५१५, मधेश प्रदेशमा ३२३ र कर्णाली प्रदेशमा २३० जनालाई डेंगु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसवर्ष डेंगुले महामारीकै रुप लिएको जनाएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुको संक्रमण फेला परेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : ४३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज