२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

घाइते भए बुमराह, टि २० विश्वकप गुमाउने



काठमाडौं । विश्वकै उत्कृष्ट बलरमध्येका एक जस्प्रित बुमराहले यसै महिला अस्टेलियामा हुने टि-२० विश्वकप गुमाउने भएका छन् ।

गत महिना भएको एसिया कप क्रिकेट मार्फत नै चोटमुक्त हुँदै टिममा फर्किएका बुमराह फेरि चोटग्रस्त बनेपछि बुमराहले विश्वकप गुमाउने भएका हुन् ।

बुमराहको गम्भीर किसिमको ढाडको समस्याका कारण देखिएको छ । बिसिसिआईका अनुसार उनी ४ देखि ६ महिना मैदान बाहिर रहने छन् ।

भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बलर नहुँदा दोस्रो विश्वकप उपाधि जित्ने योजनामा रहेको भारतलाई ठूलो धक्का लागेको छ ।

२०१६ मा भारतका लागि डेब्यू गरेका उनी पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् । बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो ।

यसअघि चोटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले पनि टी-२० विश्वकप गुमाइसकेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ३० बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत