२९ पुस २०८२, मंगलबार | January 13, 2026

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा



काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’ समानुपातिकतर्फको बन्द सुचीको नाम पेश गर्ने र सच्चाउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।

 

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ३७ बजे

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति, २ः३० बजे पुनः वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा

दुई करोडभन्दा बढी मूल्यका भेपसहित मुस्ताङमा कन्टेनर चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका इलेक्ट्रिक