४ पुस २०८२, शुक्रबार | December 19, 2025

जसपा बालकोट पुग्दा लोसपा बालुवाटारमा



काठमाडौं । एमाले र जनता समाजवादी पार्टी (जसपा) नजिकिएसाग्ै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । एमाले र जसपाका नेताहरु सहमति नजिकै पुगेको खबर सार्वजनिक भएसँगै लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेकै बेलामा लोसपाका नेताहरु बालुवाटार पुगेको स्रोतहरुले दाबी गरेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु भने अनुपस्थित छन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले लोसपासँग सम्वाद थालेका हुन् ।

सत्ता गठबन्धनसँग संवाद गर्न नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको