१५ बैशाख २०८१, शनिबार | April 27, 2024

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्य कारिणी समितिको बैठक जारी छ । हिजो देखि काठमाडौं, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

गत असोज ८ गते केन्द्रीय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

समासमायिक राजनीतिक विषयसहित संगठन बिस्तार र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भईरहेको महासचिव केशव झाले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ४९ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया