२९ पुस २०८२, मंगलबार | January 13, 2026

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु



जुम्ला । जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको हो ।

केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पहिरोमा परेर पाँच जनाको मृत्यु भएको र दुई जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताएका छन् । गम्भीर घाइते अवस्थामा दुई जनालाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा केन्द्रित बन्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०६ बजे

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन