४ पुस २०८२, शुक्रबार | December 20, 2025

घनश्यामले पाए त्रिभुज चुनाव चिन्ह



बुटवल । एमाले परित्याग गरेर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका बाम नेता घनश्याम भुसालले चुनाव चिन्ह त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यालयको नियमित कार्यतालिका अनुसार चुनाव चिन्ह बितरण गर्ने कार्यक्रम अन्तर्गत भुसाललाई त्रिभुज चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका भुसाल केही दिन अघि नेकपा एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । भुसाललाई माओवादी केन्द्रले गठबन्धनबाट आफ्नो भागमा परेको सिट छाडेको थियो । भुसाललाई सत्तागठबन्धनको समर्थन रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको