२९ पुस २०८२, मंगलबार | January 14, 2026

एक सातापछि बेँसीशहर चामे सडक सञ्चालन



लमजुङ । पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक एक सातापछि सञ्चालनमा आएको छ ।

अविरल वर्षासँगै आएको बाढी पहिरोले असोज २० गतेदेखि सडक अवरुद्ध भएको थियो । विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि सडक पूर्णरुपमा सञ्चालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए ।

यो सडक ६५ किलोमिटर लामो छ । सडक अवरुद्ध हुँदा दशैँ मनाउने र दशैँ मनाएर फर्किने यात्रुलाई सास्ती भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : २६ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत