१९ माघ २०८२, सोमबार | February 3, 2026

बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु



पाल्पा । पाल्पामा बाल्टिनको पानीमा डुबेर १५ महिनाकी नाबालिकाको मृत्यु भएको छ । पाल्पा नगरपालिका ७ रक्साका थमन रानाकी १५ महिनाकी छोरी प्रिज्मा रानको आजन साँझ बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

साँझ ५ बजे बाल्टिनमा टाउको डुबिरहेको अवस्थामा नाबालिका फेला परेपछि लुम्बिनी मेडिकल कलेज प्रवास पु¥याइएकी प्रिज्मालाई ५ः२० बजे चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नाव उपरिक्षक विरेन्द्र थापाले बताए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ५१ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली