४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवौँ खेलकुतअन्तर्गत महिला बास्केटल भोलि बिहान तनहुँमा हुँदै



तनहुँ । नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुने भएको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा फुलकोर्ट र थ्री बाइ थ्रीबाट ४-४ समुह छनोट भएका छन् ।

फुलर्काेटतर्फ महिला बाँस्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

यसैगरी, थ्री बाइ थ्रीको पहिलो सेमिफाइनल खेल भोलि बिहान ८ः३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल पनि भोलि बिहान ९ बजे एपिएफ र बाग्मती प्रदेशबीच हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको