३० पुस २०८२, बुधबार | January 14, 2026

निर्वाचन आयोगको आग्रहमा फेसबुक मेटाले नेपाली पत्रकारलाई तालिम दिने



काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन गतिबिधि संचालन सम्बन्धनमा पत्रकारहरुलाई तालिम दिने भएको छ । आयोगको अनुरोधमा फेसबुकको मेटाले भोलि पत्रकारहरुलाई भर्चुअल तालिम दिने आयोगले जनाएको छ ।

मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसवुकको कम्पनी मेटालाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेकोमा मेटाले भोलि विहिबार बिहान १० बजेबाट जुम मार्फत पत्रकारहरुका लागि तालिम दिने भएको हो । आयोगले तालिममा सहभागी हुन चाहने पत्रकारहरुलाई https://us02web.zoom.us/j/81070386164 लिंक मार्फत सहभागिता जनाउन समेत जानकारी दिएको छ ।

भाग लिन चाहने पत्रकारलाई  https://us02web.zoom.us/webinar/register/WN_2Jnrv6M7RiqK3HqHgSgKvg लिँक आयोगले उपलब्ध गराएको छ । लिंकमार्फत आफ्नो नाम रजिष्ट्रेशन गर्न सकिने समेत आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४७ बजे

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधरबीच एकता घोषणा हुँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सहमति र कानुनी तयारीमा दुवै पक्ष सक्रिय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी