१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अमिताभलाई उचाइको कथा सुनाउन औषधिको सहारा



मुम्बई । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ(साथ है’ र ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्माण गरेका सूरज बडजात्या मल्टीस्टारर फिल्म ‘उचाइ’ बाट निर्देशन क्षेत्रमा कमव्याक गर्दैछन् । यो फिल्म आगामी महिना नोभेम्बर ११ मा रिलिज हुँदैछ ।

निर्देशक सुरजका अनुसार फिल्ममा अमिताभलाई कास्ट गर्न निकै तनाव भएको थियो । अमिताभलाई स्क्रिप्ट बताइरहँदा उनी यति नर्भस भएकी उनले औषधि नै खानु परेको थियो ।

‘जब तपाईं अमिताभ बच्चनलाई कुनै फिल्मको स्क्रिप्ट सुनाउँदै हुनुहुन्छ भने उहाँ कुनै उत्सुकता बिना नै स्क्रिप्ट सुन्नुहुन्छ । उहाँको अगाडि बस्नु त्यति सजिलो छैन । मैले उहाँलाई सन्देश पठाएर जूम मिटिङमा समय मागेको थिएँ, उनले भनेका छन्, ‘जब म उचाइको स्क्रिप्ट सुनाउँन बसें, मैले त्यो बेला औषधि सेवन गरेको थिएँ । किनकी अमिताभको अगाडि बस्नु सजिलो छैन । मलाई सम्झना छ कि जब मैले उहाँलाई ‘मे प्रेम की दिवानी हुँ’ को स्क्रिप्ट सुनाएको थिएँ, उहाँले मसँग यस्तै गर्नुभयो ।’

फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन ईरानी, नीना गुप्ता, सारिका र डेनी डेन्जोङपाको अभिनय छ । नेपाल र कश्मीरमा छायांकन गरिएको फिल्ममा परिणीतिले टुरिस्ट गाइडको भूमिका निर्वाह गरेकी छन् ।

एजेन्सी

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : ५९ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला