६ पुस २०८२, आइतबार | December 21, 2025

साउदी युवराज भारत आउदै



रियाद । साउदी युवराज तथा प्रधानमन्त्री मोहमद बिन सलमान भारतको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा युवराज सलमान यही १४ नोभम्बरमा भारतको भ्रमण गर्न लागेका हुन् । इन्डोनेसियाको बालीमा जी २० सम्मेलनमा सहभागी हुुने क्रममा युवराज सलमान भारत आउन लागेका हुन् ।

साउदी उर्जामन्त्री अब्दुलअजीज बिन सलमानले यस हप्ता भारतको भ्रमण गरेका थिए । भ्रमणमा रहेका मन्त्रीले भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, तेलमन्त्री हरदीपसिंह पुरी, उर्जामन्त्री आरके सिंहलगायतका शीर्ष मन्त्रीहरुसँग छलफल गरेका थिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा