२२ भदौ २०८३, सोमबार | September 7, 2026

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त



काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । प्रतिस्पर्धा आइतबार बिहान १०:४५ बजे दुवईस्थित आईसीसी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई समान आठ विकेटले हराउँदै उपाधि भिडन्तमा भारतसँग भेट पक्का गरेको छ ।

आठ टोली सहभागी प्रतियोगितामा समूह चरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया प्रतियोगिताबाट बाहिरिएका थिए । फाइनलमा पारम्परिक प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच हुने भिडन्तले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : १४ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा