२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौंको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा भीषण आगलागी



काठमाडौं । कामाडौंको ताराकेश्वरस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको छ ।

ताराकेश्वरको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा सोमबार साँझ पौने ७ बजेतिर दीपावलीमा बालेको दियोबाट आगो लागेको प्रहरीले जनाएको छ । आगलागीमा परेर एक युवक घाइते भएका छन् । यस्तै उद्योगको कच्चा पदार्थ र तयारी जुत्ताहरु जलेर नष्ट भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष