४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानमा भूकम्प



इस्लामाबाद । पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ ।

भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् ।

भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको