१८ माघ २०८२, आइतबार | February 2, 2026

यस्तो छ नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र (पूर्णपाठसहित)



काठमाडौं । बन्दी जीवन बिताईरहेका रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

उन्मुक्ति पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरिएको छ । राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राज्य धर्मनिरपेक्ष हुनुपर्ने नागरिक उन्मुक्ति पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ । ‘राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ,’ घोषण पत्रमा भनिएको छ ।

घोषणा पत्रमा उन्मुक्ति पार्टीका जनप्रतिनिधिले जमिनको खण्डीकरण, सार्वजनिक सम्पत्तिको दोहन, ठेक्कापट्टाबाट लाभ र धार्मिक क्षेत्रमा लगानी नगर्ने उल्लेख छ ।

त्यस्तै घुस नखाने, भ्रष्टाचार नगर्ने र अनुचित कार्य नगर्ने प्रतिवद्धता समेत जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ५१ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन