२ पुस २०८२, बुधबार | December 17, 2025

गुल्मीमा २ मा झाँक्रीलाई फेरि धक्का, सचिवालय सदस्य एमालेमा फर्किए



गुल्मी । गुल्मी क्षेत्र नम्बर-२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरु एमालेमा समाहित भएका थिए ।

फेरि बिहिवार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली एमालेमा फर्किएका छन् । उनलाई नेकपा एमालेका केन्द्रिय सचिव गुल्मी क्षेत्रनम्बर-२ का उम्मेदवार गोकर्ण बिष्टले एमालेमा स्वागत गरेका हुन् ।

पार्टीमा स्वागत गर्दै उम्मेदवार बिष्टले समाज परिर्वतन गर्ने शक्ति एमाले नै भएकाले सबै एमालेमै गोलबद्ध हुन आग्रह गरे । उनले सबैको भलो चिताउने विकास गर्ने पार्टी एमाले भएकाले जनलहर एमालेमा रहेको बताए ।

गुल्मी २ मा गठबन्धनबाट रामकुमारी झाँक्री र बिष्ट बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ०४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन