२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

गुल्मीमा २ मा झाँक्रीलाई फेरि धक्का, सचिवालय सदस्य एमालेमा फर्किए



गुल्मी । गुल्मी क्षेत्र नम्बर-२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरु एमालेमा समाहित भएका थिए ।

फेरि बिहिवार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली एमालेमा फर्किएका छन् । उनलाई नेकपा एमालेका केन्द्रिय सचिव गुल्मी क्षेत्रनम्बर-२ का उम्मेदवार गोकर्ण बिष्टले एमालेमा स्वागत गरेका हुन् ।

पार्टीमा स्वागत गर्दै उम्मेदवार बिष्टले समाज परिर्वतन गर्ने शक्ति एमाले नै भएकाले सबै एमालेमै गोलबद्ध हुन आग्रह गरे । उनले सबैको भलो चिताउने विकास गर्ने पार्टी एमाले भएकाले जनलहर एमालेमा रहेको बताए ।

गुल्मी २ मा गठबन्धनबाट रामकुमारी झाँक्री र बिष्ट बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ०४ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु