२९ मंसिर २०८२, सोमबार | December 16, 2025

जसपाको घोषणापत्र : संविधान पुनर्लेखन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति (पूर्णपाठसहित)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

काठमाडौंको नयाँ बनेश्वरस्थित एभरेस्ट होटेलमा शनिबार घोषणापत्र जारी गर्दै जसपाले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनमा जोड दिएको छ । जसपाले रपहिचना र सामथ्र्यको आधारमा राज्यको पुनर्संरचना हुनुपर्ने जिकिर गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जोड दिएको जसपाले निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको जनाएको छ ।

जसपाले सबै तहमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने धारणा राखेको छ । कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने जसपाको घोषणापत्रमा रहेको छ ।

केपी ओलीको सरकार हटाउन सत्ता गठबन्धनमा आवद्ध भएको जसपा अहिले गठबन्धनबाट बाहिरिएर ओली नेतृत्वको एमालेसँग चुनावी तालमेलमा रहेको छ ।

यस्तो छ जसपाको चुनावी घोषणापत्र

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको