२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

निर्वाचन आयोग अघि वैद्य क्रान्तिकारीको प्रर्दशन



काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन ।

प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी वृत्त दरवारमार्ग लगिएको छ।

वैद्य माओवादीले निर्वाचन बहिस्कारको कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : १२ बजे

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको