२२ माघ २०८२, बिहिबार | February 5, 2026

आज लोकतन्त्रको महाउत्सव, मतदानको दिन



काठमाडौ । आज मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन । प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सांसद छान्न अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैन ।

संघीय गणतन्त्र नेपालको संविधान अनुसार दोस्रो पटक यो महानिर्वाचन हुन लागेको हो । सर्वाधिकारसम्पन्न मतदाताले आज मतपत्रमार्फत आफ्नो सार्वभौमसत्ता अभिव्यक्त गर्दैछन् । संघीय गणतन्त्रलाई थप संस्थागत गर्न यो निर्वाचनले मद्दत मिल्नेछ ।

कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि आतुर रहेका छन् । देशभरका मतदान केन्द्रमा मतदाता पुग्ने क्रम जारी छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४० बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका