२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

माओवादी सचिव दीनानाथ शर्माले गरे मतदान



काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सचिव एवं स्थायी समिति सदस्य दीनानाथ शर्माले मतदात गरेका छन् ।

शर्माले बागलुङको क्षेत्र नं. १ क को अमलाचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यही मतदानकेन्द्रबाट क्षेत्र नं. १ का उम्मेदवार सूर्य पाठक र शिक्षामन्त्री एवं बागलुङ क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्र पौडेल र पनि मतदान गर्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ४० बजे

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको