३० श्रावण २०८३, शनिबार | August 15, 2026

एमालेको राम्रै नतिजा आउँछ : उपाध्यक्ष पौडेल



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको निर्वाचनबाट एमालेले राम्रै नतिजा आउने बताएका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमालेको राम्रो नतिजा आउने बताएका हुन् ।

मतदाताहरुमा उत्साह नदेखिएको भन्ने हल्लाको प्रतिबाद गर्दै उपाध्यक्ष पौडेलले मतदाताहरु निकै उत्साहका साथ मतदान गर्न आइरहृको बताए । मतदाता सचेत भएकाले एकैपटक भिड नलगाएर बिस्तारै आएका कारण भिड नदेखिएको उनले बताए ।

पौडेलले अघिल्लो निर्वाचनको तुलनामा यस पटक अझै बढी मत खस्ने पनि दाबी गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : ०६ बजे

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च