४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मतदान जारी : मुस्लिम महिलाहरुको उल्लेख्य उपस्थिती (फोटोफिचर)



बुटवल । रुपन्द्येहीको लुम्बिनी सास्कृतिक नगरपालिकामा उत्साहपूर्ण तरीकाले मतदान भइरहेको छ । नगरपालिकाको वडा नम्बर ६ को बिद्युत कार्यालयको मतदान केन्द्रमा मतदाताहरुको ठुलो संख्यामा उपस्थिती रहेको छ ।

नगरपालिकाका महिला मतदाताहरु धार्मिक परम्परा अनुसार बुर्का लगाएर मतदान गर्न उपस्थित भएका छन् । नगरपालिकामा मुस्लिम समुदायको उल्लेख्य बस्ति रहेको छ ।

लुम्बिनीको सो मतदान केन्द्रमा १०१७ मतदाता रहेका छन भने ४३५ मत खसिसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : ४६ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका