२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

देशभर ६१ प्रतिशत मतदान



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर ६१ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले आइतबार साँझ आयोजना गरेको पत्रकार सम्मेलन गरेर ६१ प्रतिशत मतदान भएको आइतबार भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगमा प्रविष्ट भएको तथ्यांकअनुसार ६१ प्रतिशत मतदान भएको जनाउँदै सबै विवरण आइसक्दा केही प्रतिशत थप हुनसक्ने बताए । आयोगले यसअघि ७० प्रतिशत मतदान हुने दाबी गरेको थियो । प्रमुख आयुक्त थपलियाले आफुहरुको अनुमान भन्दा थोरै मतदान भएको बताए ।

थपलियाका अनुसार बाजुरा, सुर्खेत, नवलपरासी, गुल्मीको १५ स्थानमा मतदान स्थगित भएको बताए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : १८ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको