११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देही-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता



बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले शुरुवाती अग्रता लिएका छन् ।

दुई हजार पाँच सय ३० मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेर अग्रता हासिल गरेका छन् ।

शुक्लालाई कांग्रेसका प्रमोद यादवले पछ्याएका छन् । यादवले सात सय २४ मत प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवले चार सय ९३ र जसपाका ओमप्रकाश यादव गुल्जारीले ३१ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यो क्षेत्रमा एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ । ०७४ को निर्वाचनमा कांग्रेसका प्रमोद यादव विजयी भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ५३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण