४ पुस २०८२, शुक्रबार | December 20, 2025

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाको अग्रता, दैलेख-१ मा पनि एस नै अघि



काठमाडौं । सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार ज्वालाले १०६४ मत पाएका छन् । उनको पछि रहेका पुतली चिन्हबाट उठेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले भने २९७ मत मात्र पाएका छन् ।

यस्तै, दैलेख १ मा पनि एकीकृत समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् ।

राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको