४ पुस २०८२, शुक्रबार | December 20, 2025

रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै



रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम छ ।

पछिल्लो मतपरिणामअनुसार १४ हजार ९६४ मत गणना हुँदा कांग्रेसका आचार्यले ९ हजार ६१५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले ४ हजार ६७० मत प्राप्त गरेकाछन् । हालसम्म गणना भएको मतमध्ये तीन सय ९७ मत बदर भएको छ ।

रसुवामा मतदाता सङ्ख्या ३९ हजार चार सय ५९ रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको