१० चैत्र २०८२, मंगलबार | March 25, 2026

रामकुमारी झाँक्रीलाई २०३४ मतले हराउँदै गुल्मी-१ मा एमालेका गोकर्ण विष्ट विजयी



काठमाडौं । गुल्मी क्षेत्र नं. १ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।

विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतले पराजित गरेका हुन् ।

केहीबेरअघि सम्पन्न मतगणनाअनुसार विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४४२ मत हासिल गरिन ।

विष्ट यसअघि दुई पटक यही निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ०८ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण