३ असार २०८१, सोमबार | June 17, 2024

गुल्मी-१ मा मतान्तर बढाउँदै चन्द्र भण्डारीले कायम राखे अग्रता



गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार २१० मतले पछाडि पार्दै भण्डारीले अग्रता कायम राखेका हुन् ।

पछिल्लो परिणाम अनुसार भण्डारीले ३० हजार ८९३ मत प्राप्त गर्दा एमाले उम्मेदवार ज्ञवालीको २९ हजार ६८३ मत आएको छ । रास्वपाका दामोदर भण्डारीको १ हजार ५१९ मत आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ०५ बजे

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची

‘बोक्सीको घर’ ले पूरा गर्यो ५१ औँ दिन

काठमाडौं । यो वर्ष प्रदर्शनको ५१ औँ दिन पूरा गर्ने