२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रतिनिधिसभामा जसपाको इन्ट्री, पर्सा-१ मा प्रदीप यादव विजयी



काठमाडौं । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव निर्वाचित भएका छन् ।

कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतले पराजित गर्दै यादव पुनः निर्वाचित भएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाएका छन् । यस्तैद्विवेदीले २० हजार ९ सय १७ मत पाए ।

यस क्षेत्रमा जसपालाई एमालेले समर्थन गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ०८ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा