६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट विजयी



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभामा विजयी भएका छन् ।

ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट विजयी भएका हुन् ।

जनता समाजवादी पार्टी जसपाका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पारेका छन् ।

ठाकुरले १६ हजार ३७५ मत प्राप्त गरेका छन् । यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २७ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया