२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कांग्रेसका ऐनबहादुर शाही मुगुबाट निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका ऐनबहादुर शाही मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाएका छन् । एमालेका कार्कीले १० हजार ७०८ मत पाउन सके ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले