२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रत्यक्षतर्फ कर्णाली प्रदेश सभामा कांग्रेस र माओवादी बराबर



काठमाडौं । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुवै दलको बहुमत थियो । कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् ।

प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ-नौ सिट जितेको छ । एमालेले पाँच सिट जितेको छ । एक स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको अन्तिम नतिजा आएपछि मात्र प्रदेशमा कुन दल ठूलो बन्छ भन्ने निर्धारण गर्छ । प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड राखिएकाले कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीमा सिट संख्या भागबन्डा लाग्ने भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ३९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय