७ आश्विन २०८३, बुधबार | September 23, 2026

सत्ता पक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधानिकता दियो : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधानिकता दिएको आरोप लगाएकाछन् ।

पोखरेलले फेसबुकमार्फत आफ्नो धारणा राख्दै स्याङ्ग्जा र बाजुरामा सत्ता पक्षले गरेको धाँधलीलाई आयोगले वैधानिकता दिएको आरोप लगाएका हुन् । एमालेले पुन निर्वाचनको माग गरेपनि आयोगले बुधबार मात्र यी दुई स्थानमा पुनःमतदानलाई अस्वीकार गर्दै मतगणना गर्न निर्देशन दिएको थियो ।

पोखरेलले त्यसविरुद्ध आक्रोश पोख्दै भनेकाछन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँदलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ५३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई