१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दोब्बर मतका साथ दोलखामा माओवादी उम्मेदवार कार्कीको अग्रता कायमै



काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्की दोब्बर मतका साथ अग्रता लिएका छन्।

हालसम्म ६ हजार ३१ मतगणना हुँदा सत्ता गठबन्धनको समर्थन प्राप्त माओवादी गङ्गा कार्की विश्वले ३ हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत मात्र प्राप्त गरेका छन्।

प्रदेशसभा १ मा कांग्रेसका कुन्दनराज काफ्ले अग्रता लिएका छन् भने २ मा एमालेका भरत केसीले अग्रता लिएका छन्।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको निस्कर्ष निकाल्दै निर्वाचन आयोगले
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान गराएका थियो । मतदान सकिएपछि गएरातिबाट मतगणना सुरु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : ३८ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर