६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

दोलखामा माओवादीका गंगा कार्कीलाई अग्रता



काठमाडौं । दोलखामा भैरहेको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)ले अग्रता लिएका छन् ।

गए रातिबाट सुरु भएको मतगणनामा कार्कीले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । अहिलेसम्म कार्कीले १ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय १८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेका छन् ।

दोलखाका १० निर्वाचन केन्द्रमा बिहीबार पुनः निर्वाचन भएपछि रातिदेखि मतगणना सुरु भएको हो ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ५२ बजे

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार