२० मंसिर २०८२, शनिबार | December 6, 2025

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका गंगा कार्की विजयी



काठमाडौं । दोलखाबाट प्रतिनिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराएर कार्की विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ७९९ मत ल्याए । एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन्।

दोलखामा ८४ हजार ४ सय ४८ मत गणना गरिएकोमा ३ हजार ४७९ मत बदर भएको थियो।

गत शुक्रबारदेखि सुरुभएको मतगणनामा दुई उम्मेदवारबीच अघिपछिको रोचक प्रतिस्पर्धा रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : १४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय