२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

राजधानी अपायक र भेग नमिलेको गुनासोको अन्त्य : अमिक शेरचन



देउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले अपायक र भेग नमिलेको गुनासोलाई आजबाट अन्त्य भएको बताए । उनले आधुनिक शहर बनाउने अवसरकारूपमा राजधानीलाई उपयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित प्रदेश भएको उल्लेख गर्दै महान दार्शनीक गौतमबुद्ध जन्मेको प्रदेश भएका कारण पनि लुम्बिनी प्रदेशमो छुट्टै महत्व रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी बोकेको प्रदेशसभाले संविधान बमोजिम नामाकरण र राजधानी तोकेको स्थानमा कार्यआरम्भ भएकोमा खुसी व्यक्त गरे । प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गरेकोमा मुख्यमन्त्री सहित प्रदेश सरकारलाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

बिदेशी सहयोग आउने अवसरकारूपमा पनि राजधानी निर्माणमा लाग्न उनले प्रदेश सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ३२ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज