३ माघ २०८२, शनिबार | January 17, 2026

डुडुवा गाउँपालिकाले बल्ल ल्यायो बजेट



बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ ।

असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले मंगलबार मात्र १२ औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ३५ बजे

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम

कविता : मत र भविष्य

देश फेरि चुनावको मोडमा उभिएको छ। नारा धेरै छन्, अनुहार

मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला

नेपालगन्ज । क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं । काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक

झापा-५ मा नेकपाका उम्मेदवार रञ्जित तामाङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नं. ५