२ श्रावण २०८३, शनिबार | July 18, 2026

चन्द्र भण्डारीले भने ‘स्वाहाको बाटो रोजियो’



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई स्वाहा बनाउने बाटो रोजेको बताएका छन् ।

गठबन्धन छाडेर एमाले सहितको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भएपछि समाजिक सञ्जालमा पोष्ट गर्दै नेता भण्डारीले देउवाले पहिले नै स्वाहा बनाउँछन् भन्ने आफुलाई थाहा भएको आशय पनि व्यक्त गरेका छन् । उनले देउवाको नाम नतोकि देउवाले आफुलाई भन्दा अरुलाई नदेखेको पनि आरोप लगाएका छन् ।

‘बुझेकै हो १११ बुझ्ने ले स्वाहॅाको बाटो रोजे पछी !!! आफुलाई भन्दा अरुलाई नदेखे पछी !!!’ उनले लेखेका छन् ।

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : १९ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो