२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु



काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सातदलीय सत्ता साझेदार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुनेछ । यस्तै प्रदेश सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि बुधबार खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचमा छलफल भएको थियो ।

आजकै बैठकमा सरकारलाई समर्थन गरेका तर सहभागी नभएका राप्रपा लगायतका दलहरुलाई सरकारमा सहभागी गराउनेबारेमा पनि छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ५९ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज