३ पुस २०८२, बिहिबार | December 18, 2025

दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो



काठमाडौं। सेयर बजारमा बुधबार एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सेयर बजार बढेर २१०० विन्दुभन्दा माथि पुगेको छ। यस दिन नेप्से ६४.८७ अंक बढेर २१२५९४ विन्दुमा पुगेको छ ।

करिब ५ महिनापछि नेप्से सूचक पुनः २१ सय विन्दुमाथि उक्लिन सफल भएको हो । साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता, कालीका पवर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी, हिमालयन हाइड्रोपावर, आशा लघुवित्तको मूल्य, सबैको लघुवित्त वित्तिय संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सेन्ट्रल फाइनान्स, इस्टर्न हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर, प्रभु इन्सुरेन्स, नयाँ सारथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुबित्त विकास, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, माहालक्ष्मी बिकास बैंक र तेह्रथुम पावर कम्पनीको ९ देखि १० प्रतिशतसम्म मूल्य बढेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ४८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका