२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाल कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।

कांग्रेसले संसद् बैठकको तयारी स्वरुप छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ । सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ ।

संसदीय दलको बैठक अघि शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरे ।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ३९ बजे

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम