६ पुस २०८२, आइतबार | December 22, 2025

पोखरा जहाज दुर्घटना अपडेड : दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो



काठमाडौं । पोखराको सेती खोँचमा भएको यति एयरको जहाज दुर्घटनामा परेका मध्ये ३२ जनाको शव निकालिएको छ ।

घटनास्थल विमानस्थल नजिकै सेती खोँचमा भएका कारण उद्दारमा कठिनाइ भएपनि बिहान सवा ११ बजेसम्म ३२ जनाको शव निकालि सकिएको हो । दुर्घटनास्थलमा केही शवहरू उछिट्टिएको अवस्थामा देखिएका छन् ।

६८ यात्रु र चालक दलका चार जना सदस्यसहित काठमाडौंबाट १० बजे पोखराको लागि उडेको एन एएनसी एटीआर कल साइनको जहाज दुर्घटनामा परेको थियो ।

जहाजमा निकै ठूलो आगो लागेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् । दुर्घटनाहुनुअघि जहाज बस्ती क्षेत्रबाट बत्तिँदै खोँचमा खसेको थियो ।

जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं।

घटनास्थलमा सेना, प्रहरी, दमकल र स्थानीयले उद्दार गरिरहेका छन् ।

 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : २५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको