२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् ।

मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

राष्ट्रपति निवासमा सपथग्रहणपछि उनीहरू पदभारग्रहणका लागि मन्त्रालय पुगेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : ०९ बजे

उदयपुरमा सडकबाट १५ मिटर तल खस्यो माइक्रोबस, चालकसहित १० जना घाइते

काठमाडौं । उदयपुरमा यात्रु बोकेको माइक्रोबस दुर्घटना हुँदा चालकसहित १०

नदीमा डुबेर एक बालकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको

बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु

बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई

मधेशमा दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी