१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उमेदवारी दर्ता



काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि आजका उम्मेदवारी दर्ताको गरिँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुख चुनावका उम्मेदवारी दर्ता गर्ने समय आउन केही घण्टा मात्र बाँकी रहे पनि दलहरू उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । सत्ता साझेदार दलहरूमा सभामुखको पद नेकपा एमालेलाई दिने सहमति भएको छ । तर, एमालेले पनि अहिलेसम्म उम्मेदवार छान्न सकेको छैन ।

एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रूपमा देखिएका छन् ।

संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले भने सभामुखको निर्वाचनमा उम्मेदवारी दिन कि नदिने भन्ने विषयमा नै निर्णय लिइसकेको छैन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ०१ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई